Breaking

techno-dilkash.blogspot.com

Welcome back our technology site

Popular Posts

Search This Blog

Diploma courses in Nepal after SEE | Diploma in Information Technology in Nepal

 

Hello 😀हाम्रा दाजुभाईदिदीबहिनीहरूआफन्तहरु तथा साथीहरू आजको यस बलगमा म तपाईहरूलाई आईटका सि.टी.ई.भी.टी (CTEVT) अन्तर्गत तथा यसमा पर्ने सबै तिनवर्षे कलेहरुको प्रकार,कलेजको नाम, जिल्ला,गाउँपालिका तथा नगरपालिका, फोन.नं. यो सबैको बारमा हजुरहरूलाई भन्ने बाला छु सो तपाईहरू थोरै पनि आईटी (IT) तर्फ चासो राख्नुहुन्छ भने 

आजो यो बलग पुरै हेर्नुहोला पक्कै नै तपाईलाई एकदमै सहयोग गर्छ र तपाईको लागो एकदमै Special पनि हुने बाला छु । यस बलगमा यसप्रकारका कुराहरूको बारेमा भन्नेबाला छु ।

https://techno-dilkash.blogspot.com/


IT Diploma College in Nepal?

Where is IT Colleges?

College Telephone Number?

Which college is best for you?

 

IT Diploma (3 years) Level in Nepal

आईटीको कलेजहरू तिन प्रकारका हुन्छन् जुन चाहि यस प्रकार छन् । अनि जम्मा कलेहरूको सख्या सबै मिलाएर total colleges number :-25 ओटा छन् | 

    1. Constituted Level College
    2. Partnership Level College
    3. TECS Level College

1)Constituted Level College

सबभन्दा पहिला आउँछ Constituted Level College यो कलेज जम्मा ९ ओटा छन् अहिलसम्म यो सबै कलेजहरूमा सकेसम्म तपाई कलेजको कोड नं. र ईमेल कलेजको नाम , जिल्ला , कलेजको पालिका, कलेजको फोन नं. यो सबै थाहा पाउन सक्नुहुनेछ ।

https://techno-dilkash.blogspot.com/

 2)Partnership Level College

दोस्रोमा आउँछ Partnership Level College यो कलेज जम्मा ७ ओटा छन् अहिलेसम्म सबै कलेजहरूमा पनि सकेसम्म तपाई कलेजको कोड नं. , कलेजको नाम , जिल्ला , कलेजको पालिका, कलेजको फोन नं.र ईमेल यो सबै थाहा पाउन सक्नुहुनेछ ।

https://techno-dilkash.blogspot.com/

 
   3)TECS Level College

तेस्रोमा आउँछ TECS Level College यो कलेज जम्मा ९ ओटा छन् अहिलेसम्म सबै कलेजहरूमा पनि सकेसम्म तपाई कलेजको कोड नं. कलेजको नाम , जिल्ला , कलेजको पालिका, कलेजको फोन नं.र ईमेल  यो सबै थाहा पाउन सक्नुहुनेछ ।

https://techno-dilkash.blogspot.com/

 

Which College is best for you?

https://techno-dilkash.blogspot.com/https://techno-dilkash.blogspot.com/


निष्कर्षः-अब आउँछ यो कुरा कि तपाईको लागि कुन कलेज राम्रो हुन्छ । त सबभन्दा पहिला म तपाईहरूलाई यो कुरा भन्न चाह्न छु कि तपाई माथि दिइएको तिन प्रकारका कलेजहरू मध्ये As your Choice जुन कलेजमा पढे पनि कुनै फरक पर्दैन किनकि यो कुराले फरक पर्दैन कि तपाई कुन कलेजमा पढिराख्नु भएको छ बलकि यो कुराले फरक पर्छ कि तपाई कत्ति पढ्नु भएको छ , के पढ्नु भएको छ , कसरी पढ्नु भएको छ अनि तपाईसित कति Skills and Knowledge छन्


सो तपाई आफूलाई राम्रो लागेको कुनै कलेजहरूमा पढ्दा नि हुन्छ साथीहरु IT is not matter you have how much skills but IT is matter you have how much Skills , Knowledge and Experience


सो आजलाई यति नै अब फेरि पनि म आउने नै छै अर्को बलगमा हाम्रा दाजुभाई , दिदीबहिनीहरूआफन्तहरु तथा साथीहरू आजको यस बलगमा नबेझेका कुराहरु कोमेन्ट गरेर सोध्नुहोला अनि कुनै गल्ती भएकोमा क्षमा गर्नुहोला आजलाई अति नै फेरि पनि हामी भेट्ने नै छौ अर्को बलगमा तबसम्मको लागि have a nice day & Stay happy & Smiling ☺☺☺

 

For More Knowledge with Video :- 


 

YouTube Channel:-
https://www.youtube.com/channel/UCW9x0n9C8nWhQJqcmr3y2tw/featured

Our Social Media link:

Vlogging Channel:-https://www.youtube.com/channel/UCHMAUaLBLyGfH1z67ZdjhSQ

Website:https://dilkash.com.np/

Facebook Page:-https://www.facebook.com/adsdigitalnepal

 

No comments:

Post a Comment