1) आईटी भनेको के हो ? (What is IT ?) वा सुचना प्रविधि भनेको के हो ?
2) आईटीको आवश्यकता नेपाल र अरु देशहरूमा कहाँ कहाँ छ ? (Which
areas IT Scope in Nepal & Others Countries?)
3) नेपाल र अरु देशहरुमा आईटीबाट कति महिनाको कमाउन सकिन्छ ? (IT Salary in Nepal & Others Country per
monthly?)
4) तपाई कसरी आईटीबाट महिनाको लाखौ र करोडै कमाउन सक्नुहुन्छ ट ? ( How
to Earning Lakh & Crore per month?)
Hello guys आजको यस बलमा म हजुरहरूलाई आखिर आईटी कुन कुन क्षेत्रमा यसको महत्वपुर्ण रहेको छ ? | अनि आईटीबाट लाखौं कसरी कमाउन सकिन्छ । त्यसपछि आईटीबाट नेपालमा अनि अरु देशहरुमा कति कति महिनाको कमाउन सकिन्छ । त्ससैको बारेमा आज म यस पोस्टमा बताउने बाला छु | सबैभन्दा पहिला आईटी बनेको के हो त्यो कुरा हामीलाई बुझ्नुपर्छ ।
1) आईटी भनेको के हो ? (What is IT ?) वा सुचना प्रविधि भनेको के हो ?
सूचना प्रविधि भनेको कम्पयुटर, मोबाईल तथा
ईन्टरनेटको प्रयोग गरी गरिने अफलाईन वा अनलाईनहरूलाई नै आईटी वा सुचना तथा प्रविधि भनिन्छ।
(Information technology is offline or online using computer, mobile and internet is called IT or information and technology.)
2) आईटीको आवश्यकता नेपाल र अरु देशहरूमा कहाँ कहाँ छ ? (Which areas IT Scope in Nepal & Others Countries?)
- School/College
- Office
- Banking
- Hotel/Restaurant
- Government
- Science
& Engineering
- Research
- IT Company
- Others
3) तपाई कसरी महिनाको लाखौ र करोडै कमाउन सक्नुहुन्छ ? ( How
to Earning Lakh & Crore per month?)
- Graphics
Designing
- Website
Developer
- Android
Developer
- Game Developer
- Computer
Hardware & Software (Computer Repair)
- Freelancing
- Ethical
Hacking
- Networking
Expert
- Digital
Marketing Service Provider
- IT Expert
- IT Company
4) नेपाल र अरु देशहरुमा आईटीबाट कति महिनाको कमाउन सकिन्छ ? (IT Salary in Nepal & Others Country per
monthly?)
No Fix Salary
किननि यस मा हजुरको experience ले बढी matter गर्छ । धेरै जसो अरू अरू faculty मा तपाईले degree हुदाँ पनि तपाई job गर्न सकिन्छ । तर यसमा तपाईले जति पनि degree लिए पनि तपाई यसमा केहि फरक पर्दैन । यसमा तपाईसँग केहि शैक्षिक योग्यता नभए पनि यसमा केहि matter गर्दैन । only one मात्र हजुरको तपाईको Skills and experience ले तपाईलाई यस संसारको जति पनि ठुलो Success (सफलता) प्राप्त गर्न सकिन्छ । धेरै जसो यति उदाहरणहरू छन् कि आफ्नो जिवनमा skills and experience ले नै धेरै माथीसम्म सगरमाथाको चुचुरो झै छोइएको छ । जस्तै कि :- दुनियाको सबभन्दा धनी व्यक्ति Elon Musk, Jeff bezos Bill Gates, Mukesh Ambani, Bernard Arnault, etc.
निष्कर्षः- त्यैसेले तपाई पनि आफ्नो भविष्यमा केहि ठुलो गर्नुछ चाह्नुहुन्छ भने आजै देखि नै तपाई आईटी ( IT ) को Skills and Experience लाई सिख्न र जान्न सुरू गर्नु । तपाईलाई कुनै School & College मा नगए पनि आफ्नै घरमा बसी बसी नयाँ नयाँ कुरा सिकेर पनि आफ्नो जिवनमा School College गएको Student भन्दा बढी सफल हुन सकिन्छ । So आजलाई यति नै फेरि पनि आउँछु । हाम्रा दाजुभाई , दिदीबहिनीहरू, आफन्तहरु तथा साथीहरू आजको यस ब्लगमा नबेझेका कुराहरु कोमेन्ट गरेर सोध्नुहोला अनि कुनै गल्ती भएकोमा क्षमा गर्नुहोला आजलाई अति नै फेरि पनि हामी भेट्ने नै छौ अर्को ब्लगमा ।
For More Knowledge with Video :-
YouTube Channel:-
https://www.youtube.com/channel/UCW9x0n9C8nWhQJqcmr3y2tw/featured
Our Social Media link:
Vlogging Channel:-https://www.youtube.com/channel/UCHMAUaLBLyGfH1z67ZdjhSQ
Website:https://dilkash.com.np/
Facebook Page:-https://www.facebook.com/adsdigitalnepal




No comments:
Post a Comment