Computer Diploma College in Nepal?
How many types of College?
Where is Computer Engineering Colleges?
Which is the best Computer Engineering college for you?
Hello हाम्रा दाजुभाई, दिदीबहिनीहरू, आफन्तहरु तथा साथीहरू
आजको यस बलगमा म तपाईहरूलाई कम्पयुटर ईन्जिनियरिङ्गका सि.टी.ई.भी.टी (CTEVT) अन्तर्गत तथा यसमा पर्ने सबै तिनवर्षे कलेहरुको प्रकार,कलेजको नाम,
जिल्ला,गाउँपालिका तथा नगरपालिका, फोन.नं. यो सबैको बारमा हजुरहरूलाई भन्ने बाला
छु सो तपाईहरू थोरै पनि कम्पयुटर ईन्जिनियरिङ्ग (Computer Engineering) तर्फ चासो राख्नुहुन्छ भने आजो यो बलग पुरै हेर्नुहोला पक्कै नै तपाईलाई
एकदमै सहयोग गर्छ र तपाईको लागो एकदमै Special पनि हुने बाला छु ।
यस बलगमा यसप्रकारका कुराहरूको बारेमा भन्नेबाला छु |
Computer Engineering Diploma (3 years) Level in Nepal
Computer Engineering कलेजहरू तिन प्रकारका हुन्छन् जुन चाहि यस प्रकार छन् । अनि जम्मा
कलेहरूको सख्या सबै मिलाएर total colleges number :47 ओटा छन् |
How many types of Computer Engineering College ?
1)Partnership College
2)Private Level College
3)TECS Level College
1)Partnership Level College
सबभन्दा पहिला आउँछ Partnership Level College यो कलेज जम्मा 6 योटा छन् अहिलसम्म यो सबै कलेजहरूमा सकेसम्म तपाई कलेजको कोड नं. , कलेजको नाम , जिल्ला , कलेजको पालिका, कलेजको फोन नं. र ईमेल यो सबै थाहा पाउन सक्नुहुनेछ ।
2)Private Level College
दोस्रोमा आउँछ Private Level College यो कलेज जम्मा 16 योटा छन् अहिलसम्म यो सबै कलेजहरूमा सकेसम्म तपाई कलेजको कोड नं. , कलेजको नाम , जिल्ला , कलेजको पालिका, कलेजको फोन नं. र ईमेल यो सबै थाहा पाउन सक्नुहुनेछ ।
3)TECS Level College
चोथोमा आउँछ TECS Level College यो कलेज जम्मा 25 योटा छन् अहिलेसम्म सबै कलेजहरूमा पनि सकेसम्म तपाई कलेजको कोड नं. , कलेजको नाम , जिल्ला , कलेजको पालिका, कलेजको फोन नं. र ईमेल यो सबै थाहा पाउन सक्नुहुनेछ ।
Which College is
best for you?
निष्कर्षः-अब आउँछ यो कुरा कि तपाईको लागि कुन कलेज राम्रो हुन्छ । त सबभन्दा पहिला म तपाईहरूलाई यो कुरा भन्न चाह्न छु कि तपाई माथि दिइएको तिन प्रकारका कलेजहरू मध्ये As your Choice जुन कलेजमा पढे पनि कुनै फरक पर्दैन किनकि यो कुराले फरक पर्दैन कि तपाई कुन कलेजमा पढिराख्नु भएको छ बलकि यो कुराले फरक पर्छ कि तपाई कत्ति पढ्नु भएको छ , के पढ्नु भएको छ , कसरी पढ्नु भएको छ अनि तपाईसित कति Skills and Knowledge छन् ।
सो तपाई आफूलाई राम्रो लागेको कुनै कलेजहरूमा पढ्दा
नि हुन्छ साथीहरु Computer Engineering or IT is not
matter you have how much skills but Computer Engineering Or IT is matter you have how much Skills ,
Knowledge and Experience
सो आजलाई यति नै अब फेरि पनि म आउने नै छै अर्को बलगमा हाम्रा दाजुभाई , दिदीबहिनीहरू, आफन्तहरु तथा साथीहरू आजको यस बलगमा नबेझेका कुराहरु कोमेन्ट गरेर सोध्नुहोला अनि कुनै गल्ती भएकोमा क्षमा गर्नुहोला आजलाई अति नै फेरि पनि हामी भेट्ने नै छौ अर्को बलगमा तबसम्मको लागि have a nice day & Stay happy & Smiling ☺☺☺।
For More Knowledge with Video :-
YouTube Channel:-
https://www.youtube.com/channel/UCW9x0n9C8nWhQJqcmr3y2tw/featured
Our Social Media link:
Vlogging Channel:-https://www.youtube.com/channel/UCHMAUaLBLyGfH1z67ZdjhSQ
Website:https://dilkash.com.np/
Facebook Page:-https://www.facebook.com/adsdigitalnepal





No comments:
Post a Comment